NagarikNews's Twitter Profile Analysis @nagarik_news on Twitter

Following information is based on analysis of 200 tweets, from 14/01/2021 to 17/01/2021.

NagarikNews

 @nagarik_news

News. Views. Interviews. Nepal's premier digital news platform. Nepal's leading newspaper.

163,631 tweets
852,205 followers
50 favourites
66 tweets per day
2014 since
52 following
429 listed
Kathmandu location

@nagarik_news's

Tweets

200 tweets
0 retweets
0 replies
@nagarik_news's

Twitter Client

200 Twitter Web App
@nagarik_news's

Tweet Times

@nagarik_news's

Tweet Days


@nagarik_news's

Retweets

No retweets found.
@nagarik_news's

Replies

No replies found.
@nagarik_news's

Hashtags

No hashtags found.
@nagarik_news's

Mentions

1 - @gyanu_gm11

Top Tweets by @nagarik_news top tweets by NagarikNews

NagarikNews
@nagarik_news
पूर्व उद्योग राज्य मन्त्री मोतिलाल दुगड प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् । ओलीले केही समय अघि उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री दुगडलाई मन्त्री पदबाट हटाएका थिए । https://t.co/i3cGgFzHEI
17 Jan, 2021 - 02:07 PM UTC
NagarikNews
@nagarik_news
अन्तर्राष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको हुँ : प्रधानमन्त्री ओली https://t.co/Q2SBGnp6yL
17 Jan, 2021 - 01:29 PM UTC
NagarikNews
@nagarik_news
प्रधानमन्त्री बन्न प्रचण्डको पिठ्युमा चढेर ओलीले लात्तीले हिर्काउने काम गरे : माधव नेपाल https://t.co/XpbR4UM0Xh
17 Jan, 2021 - 01:17 PM UTC
NagarikNews
@nagarik_news
मेलम्ची खानेपानी आयोजनाको मुख्य एवं सबैभन्दा जटिल संरचना सुरुङमार्ग पुनः परीक्षणको तयारी अघि बढाइएको छ । बिगतको त्रुटी सच्याउँदै सुरुङमा पुनः गेट जडान गर्ने काम अन्तिमतिर पुगेपछि आयोजनाले परीक्षण तयारीको गृहकार्य थालेको हो । https://t.co/35201uhaZ5
17 Jan, 2021 - 12:28 PM UTC
NagarikNews
@nagarik_news
राजनीतिक गतिविधिले तातिँदै गाउँ https://t.co/vFO1giSKPE
17 Jan, 2021 - 12:13 PM UTC
NagarikNews
@nagarik_news
मोरङमा प्रहरीद्वारा अवैध सामग्री बरामद https://t.co/0Pl65JTzHu
17 Jan, 2021 - 12:09 PM UTC
NagarikNews
@nagarik_news
जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन। नासो गाउँपालिकास्थित दानाक्यु पारी रुखका ठुटामा आगो बलिरहेको देखिन्छ। https://t.co/3jgMmjcO3I
17 Jan, 2021 - 11:23 AM UTC
NagarikNews
@nagarik_news
सर्वोच्चमा वकिलले भने : यो गिरिजा प्रसादले संसद विघटन गरेजस्तो होइन https://t.co/2o7vy6M1Df
17 Jan, 2021 - 11:13 AM UTC
NagarikNews
@nagarik_news
बालकथा कोरोना भगाउने पुच्छर https://t.co/7oDPbSezAW
17 Jan, 2021 - 11:02 AM UTC
NagarikNews
@nagarik_news
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी ओली मदन भण्डारी फाउन्डेशन अध्यक्ष जस्तै सानो गुटको नेता भएको दाबी गरेका छन्। https://t.co/7bU0bR7IaD
17 Jan, 2021 - 11:01 AM UTC
NagarikNews
@nagarik_news
गोरखामा नागरिकता लिन दुई दिन कुर्नुपर्छ https://t.co/Nuzs9Vcvhv
17 Jan, 2021 - 10:52 AM UTC
NagarikNews
@nagarik_news
बालअधिकार कानुन कार्यान्वयनमा एकरूपता ल्याइँदै https://t.co/Kpgc2GJvDv
17 Jan, 2021 - 10:44 AM UTC
NagarikNews
@nagarik_news
६०१२ मिटर अग्लो धम्पुस पिकमा स्वदेशी आरोही (तस्बिर सहित) https://t.co/joJCXbd2GL
17 Jan, 2021 - 10:17 AM UTC
NagarikNews
@nagarik_news
भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ५ लाख ५७ हजार नाघ्यो https://t.co/8NZzsTfRkI
17 Jan, 2021 - 09:33 AM UTC
NagarikNews
@nagarik_news
ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार https://t.co/CsI03b7iYW
17 Jan, 2021 - 09:33 AM UTC

Top Retweets by @nagarik_news top retweets by NagarikNews

No retweets found.