Nepal Police's Twitter Profile Analysis @nepalpolicehq on Twitter

Following information is based on analysis of 200 tweets, from 16/07/2020 to 17/01/2021.

Nepal Police

 @NepalPoliceHQ

Official Twitter account of Nepal Police Headquarters. Call 100 or 1113 in emergency. Page not monitored 24×7. प्रहरी कन्ट्रोल फोन नम्बर १०० ।

5,359 tweets
759,844 followers
114 favourites
1 tweets per day
2015 since
11 following
244 listed
Kathmandu, Nepal location

@nepalpolicehq's

Tweets

161 tweets
18 retweets
21 replies
@nepalpolicehq's

Twitter Client

194 Twitter Web App
6 Twitter for Android
@nepalpolicehq's

Tweet Times

@nepalpolicehq's

Tweet Days


@nepalpolicehq's

Retweets

11 - @DHM_FloodEWS
3 - @NDRRMA_Nepal
2 - @valleytraffic
1 - @DHM_Weather
1 - @Lacroix_UN
@nepalpolicehq's

Hashtags

1 - #OnLineCrimeIsRealCrime
1 - #cyber
@nepalpolicehq's

Mentions

1 - @npmetro

Top Tweets by @nepalpolicehq top tweets by Nepal Police

Nepal Police
@NepalPoliceHQ
सामाजिक सञ्जालमा कम्प्युटर, मोबाईल, घडी, ल्यापटप, क्यामेरा जस्ता विभिन्न ईलेक्ट्रोनिक सामानहरु बजार मूल्य भन्दा सस्तोमा उपलब्ध गराउने विज्ञापन राखी ठगी गर्ने २ जना पक्राउ । https://t.co/kcGqogEuYN
17 Jan, 2021 - 12:00 PM UTC
Nepal Police
@NepalPoliceHQ
नेपाल पुलिस स्कुल र अखिल नेपाल फुटबल एशोसियसन (एन्फा) बीच ‘नेपाल पुलिस स्कुल फुटबल एकेडेमी’ स्थापनार्थ दुवै पक्षबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । https://t.co/hdGWaylhtG https://t.co/b1NsaWKYAz
17 Jan, 2021 - 11:20 AM UTC
Nepal Police
@NepalPoliceHQ
१० वटा चोरी मुद्दामा ५८ वर्ष कैद सजाय तोकिई फरार रहेका प्रतिवादी १५ वर्ष पछि पक्राउ । https://t.co/hXzmS0aT9x
17 Jan, 2021 - 11:01 AM UTC
Nepal Police
@NepalPoliceHQ
झारफुक गर्ने बहानामा तातो फलामले डाम्दा बिरामीको मृत्यु भएको घटनामा संलग्न दम्पती पक्राउ https://t.co/RtMVAUAlKw
15 Jan, 2021 - 12:15 PM UTC
Nepal Police
@NepalPoliceHQ
मुद्दा मिलाइदिने भन्दै रकम मागेको अभियोगमा पक्राउ https://t.co/9Wnm31BH4l
14 Jan, 2021 - 11:59 AM UTC
Nepal Police
@NepalPoliceHQ
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको अनुपस्थितिमा हुने ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई निगरानी गरि सचेत तथा कारबाही गर्नको लागि ‘ट्राफिक सर्भिलेन्स भेहिकल’ आजदेखि परिचालन गरेको छ । https://t.co/XlkAAXnDVQ https://t.co/7FvCvTwQPb
10 Jan, 2021 - 11:57 AM UTC
Nepal Police
@NepalPoliceHQ
ईन्टरनेट सेवा प्रदायकको ग्राहकहरुको तथ्याङ्कमा अनाधिकृत रुपमा पहुँच पुर्‍याई सामाजिक सञ्जालमा Script सार्वजनिक गरि विद्युतीय कारोबार ऐन, २०६३ को परिच्छेद ९ बमोजिमको कसुर गरेको अभियोगमा थप अनुसन्धानका लागि साईबर ब्यूरोले १ (एक) जनालाई पक्राउ गरेको छ। https://t.co/CYBlaV9M7P
10 Jan, 2021 - 11:54 AM UTC
Nepal Police
@NepalPoliceHQ
नेपाल सरकार मन्त्रीस्तरको २०७७ पुस २२ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति हुनुभएका ९ जना वरिष्ठ प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । https://t.co/Oe51uQjuWO
07 Jan, 2021 - 11:53 AM UTC
Nepal Police
@NepalPoliceHQ
मानव बेचबिखन गर्न खोज्ने फरार प्रतिवादी पक्राउ https://t.co/2HzGHsawhA
05 Jan, 2021 - 10:41 AM UTC
Nepal Police
@NepalPoliceHQ
सशस्त्र प्रहरी जवान पद खुल्ला प्रतियोगिताको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिएको अभियोगमा सुनसरी, जुम्ला र सुर्खेतबाट १४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थप समाचार: https://t.co/xHRb8KLAVs
03 Jan, 2021 - 07:20 AM UTC
Nepal Police
@NepalPoliceHQ
नक्कली पिसिआर रिपोर्ट सहित विदेश जान लागेका ७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
03 Jan, 2021 - 07:18 AM UTC
Nepal Police
@NepalPoliceHQ
गैरकानुनी रुपमा चीन पुर्‍याई मानव बेचविखन गर्ने फरार अभियुक्त पक्राउ । https://t.co/avcky9u637
30 Dec, 2020 - 04:20 AM UTC
Nepal Police
@NepalPoliceHQ
धनगढी उ.म.न.पा.-१० जुगेडा, कैलाली स्थित अस्थाई प्रहरी पोष्टमा कार्यरत प्र.स.नि. गोबिन्द बिक र प्र.ज. राम बहादुर साँउदको हत्यामा संलग्न रही फरार मुख्य अभियुक्त सोही ठाउँ बस्ने सुक बहादुर भन्ने ३४ वर्षीय अमर रानालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । https://t.co/Xpn9UvAN6C
28 Dec, 2020 - 08:43 AM UTC
Nepal Police
@NepalPoliceHQ
साइलेन्सर परिमार्जन गरेर, फिल्टर निकालेर ध्वनी प्रदुषण हुने गरी र स्वरुप परिवर्तन गरी चलाउने ३४२ थान मोटरसाईकल र चालकलाई म.न.ट्रा.प्र.महाशाखाले कारवाही गरेको छ । यस किसिमका थप मोटरसाईकलहरू कतै गुडिरहेको देखेमा हटलाईन १०३ मा जानकारी गराईदिनुहुन समेत महाशाखाले अनुरोध गरेको छ । https://t.co/yxhl3YoXEQ https://t.co/b0AhMchcUF
24 Dec, 2020 - 11:24 AM UTC
Nepal Police
@NepalPoliceHQ
सामाजिक सञ्जालमा Fake ID, E-mail बनाई Porn Site मा अश्लिल भिडियो अपलोड गर्ने, महिलाहरुलाई अश्लिल सन्देश, तस्वीर पठाउने, यौन उत्पिडन एवं हैरानी गर्ने व्यक्तिहरु पक्राउ https://t.co/Kx3qUPq5dO https://t.co/4ySdRyZLzj
24 Dec, 2020 - 07:14 AM UTC

Top Retweets by @nepalpolicehq top retweets by Nepal Police

Jean-Pierre Lacroix
@Lacroix_UN
Many thanks to Nepal, a key @UNPeacekeeping partner for 60 yrs, who currently contributes over 5,700 troops & police. Here, a @MONUSCO peacekeeper helps to extend an internally displaced persons camp at the request of humanitarian workers, increasing protection of civilians. #A4P https://t.co/rpKLKCPv8m
06 Jan, 2021 - 05:23 PM UTC
Metro Traffic
@valleytraffic
मिति २०७७/०८/१७ गते,भर्चुअल ट्राफिक सचेतना कक्षा लिने तरिका सम्बन्धि -------------------------------------------------------------- https://t.co/nQoGYB3DFj
02 Dec, 2020 - 04:12 AM UTC
Metro Traffic
@valleytraffic
ट्राफिक नियम उल्लंघन गरि कारवाहीको लागि मिति २०७६।०७।०१ गते देखि २०७६।०८।३१ गते सम्ममा खिचिएका सम्पूर्ण कागजपत्रहरु यस महाशाखाबाट आवश्यक कारवाहीको लागि यातायात व्यवस्था कार्यालय पठाई सकिएको व्यहोरा जानकारीको लागि अनुरोध गरिएको छ । थप जानकारीको लागि .... https://t.co/aTNOnA4Onf
06 Oct, 2020 - 12:06 PM UTC
Nepal Weather Forecast
@DHM_Weather
हाल देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा मध्यम देखि भारी वर्षा भैरहेको छ । लगातारको वर्षाका कारण नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। @NEOCOfficial @NDRRMA_Nepal https://t.co/WaghARk4n9
24 Sep, 2020 - 03:09 PM UTC
Nepal Flood Alert! नेपाल बाढी सूचना!
@DHM_FloodEWS
असोज ८,बिहान ९ बजे नारायणी नदी #देबघाट बाढी मापन केन्द्रमा जलसतह खतरा तह पार गरेको र बढ्दो रहेको, #चितवन#नवलपरासीको तटिय क्षेत्रमा हुनेहरूले साँझ सम्मै उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहनुहोला । @NDRRMA_Nepal @NEOCOfficial @Bharatpur_Metro @daochitwan @daonawalparasiw https://t.co/y6UHEgnKAI
24 Sep, 2020 - 03:49 AM UTC
Nepal Flood Alert! नेपाल बाढी सूचना!
@DHM_FloodEWS
असोज ७ राती ९ बजे चित्रको रंगिन भागले पूर्वानुमान अनुसार बर्षा भएमा आकस्मिक बहाव हुने स्थानलाई संकेत गर्दछ सिन्धुपाल्चोक,रसुवा,धादिङ,गोरखा,लमजुङ,तनहूँ,कास्की,बागलुङ, पर्वत,म्याग्दी,रूकुम भई बहने साना नदीमा आकस्मिक बहावका साथै आसपास पहिरोको जोखिम हुन सक्छ,सतर्क रहौ @NDRRMA_Nepal https://t.co/iEOF0c0mKU
23 Sep, 2020 - 03:39 PM UTC
Nepal Flood Alert! नेपाल बाढी सूचना!
@DHM_FloodEWS
असोज ६ राती ८ बजे #SMS #Gorkha #Dhading #Arughat पछिल्लो १ घण्टा गोरखा धादिङको सीमा आरूघाट र आसपास अति ठुलो बर्षा भएको र थप हुने रहेकाले आसपास भई बहने साना खोलामा बाढी आउन सक्ने तथा भिरालो तथा कमजोर जमिनमा पहिरो जान सक्ने, भोलि बिहान सम्म सतर्क रहौ @NDRRMA_Nepal @NEOCOfficial
22 Sep, 2020 - 02:16 PM UTC
Nepal Flood Alert! नेपाल बाढी सूचना!
@DHM_FloodEWS
असोज ५ #अलर्ट असोज ६ गते #रातीबाट देशका सबै नदीमा बहाव बढ्ने र ७,८,९ र १० गते #देशैभरका नदीमा बहाव #उच्च हुने पूर्वानुमान रहेकोले #असोज ७-११ गते सम्म नदीतटिय क्षेत्रका कृयाकलाप नगर्न वाअति #उच्च सतर्कता अपनाउन अनुरोध छ चित्रःकर्णालीको बहाव पू्र्वानुमान @NDRRMA_Nepal @NEOCOfficial https://t.co/LNBfubN7RE
21 Sep, 2020 - 03:27 AM UTC
Nepal Flood Alert! नेपाल बाढी सूचना!
@DHM_FloodEWS
भाद्र २३,बिहान १० बजे #SMS #Alert हाल #तनहुँ जिल्लाको #स्याम्घा बर्षामापन केन्द्रमा भारी बर्षामापन भएको र थप बर्षा हुने देखिएकोले #मादी लगायत साना नदीमा आकस्मिक बाढी हुने संभावना, तटीय क्षेत्र र डुबान भईरहने होचा स्थानमा दिउँसो सम्म सतर्क रहौ @NDRRMA_Nepal https://t.co/wt4uuRk8W8
08 Sep, 2020 - 04:40 AM UTC
Nepal Flood Alert! नेपाल बाढी सूचना!
@DHM_FloodEWS
भदौ १०साँझ ६ बजे #अलर्ट पछिल्लो १घण्टामा #बाँके,#बर्दियाको धेरै स्थान,#दाङ,डोटी,अछाम #काभ्रेपलाञ्चोकको केहि स्थानमा #ठुलो बर्षा भएको र हुन सक्ने आसपासका साना नदीमा #आकस्मिक बहावको संभावना #डुडुवा खोला र बाँके,बर्दियाको डुवान हुने #होचा स्थानमा अर्को ६घण्टा सतर्क रहौ @NDRRMA_Nepal https://t.co/JNMvYOlyJr
26 Aug, 2020 - 12:41 PM UTC
Nepal Flood Alert! नेपाल बाढी सूचना!
@DHM_FloodEWS
#अलर्ट (भाद्र ४, बेलुकी ८ बजे) हालको मौसमी राडार अवलोकन अनुसार #सुर्खेत, #वांके, #वर्दिया, #सल्यान, #दाङ र आसपासका केही जिल्लाहरुमा ठुलो वर्षा भइरहेको छ र केही घण्टा निरन्तर रहन सक्छ।।स-साना खोलानाला र पहिरो खस्न सक्ने क्षेत्रहरुमा सतर्कता अपनाऔं। @NDRRMA_Nepal @NEOCOfficial https://t.co/FfsOmH2goX
20 Aug, 2020 - 02:25 PM UTC
Nepal Flood Alert! नेपाल बाढी सूचना!
@DHM_FloodEWS
श्रावण १३, बिहान ८ः०० बजे #SMS #Alert #तमोर नदी मुलघाट, #धनकुटामा जलसतहले सतर्कता पार गरेको र बढ्दो रहेको,सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा दिउँसो सम्मै उच्च सतर्कता अपनाउनुहोला। @NEOCOfficial @NDRRMA_Nepal https://t.co/aXNLffNL9g
28 Jul, 2020 - 02:49 AM UTC
NDRRMA
@NDRRMA_Nepal
आजदेखि १६ गते शुक्रबारसम्म फेरि ठूलो पानी पर्नसक्ने सम्भावना रहेकाले कतिपय स्थानमा बाढी, पहिरो जानसक्छ, डुबान हुनसक्छ, सबैजना सुरक्षित रहौं... https://t.co/k9a5kSiXZZ
27 Jul, 2020 - 04:45 AM UTC
NDRRMA
@NDRRMA_Nepal
वर्षा र बाढीबारे थाहा पाउन ११५५ र उद्धारका लागि मद्दत माग्न ११४९ । बाँकी दलेदाइबाट... । @DHM_FloodEWS @DHM_Weather @NEOCOfficial https://t.co/jmvvKjZqcc
23 Jul, 2020 - 02:52 AM UTC
Nepal Flood Alert! नेपाल बाढी सूचना!
@DHM_FloodEWS
श्रावण ५,बिहान ५बजे #अलर्ट पछिल्लो ३ घण्टा का.#उपत्यकाको धेरै स्थानमा #मध्ययम बर्षा मापन #बिण्णुमती,#मनोहारा,#हुनमन्ते,नख्खु लगायतमा बहाव #सतर्कता नजिक छ, नदी/नालाको पानी किनारको सडक सम्म आउन सक्छ,अर्को ३ #घण्टा सतर्क रहौ चित्र १ र २ विण्णुमती गंगबुर मनोहरा बालकुमारीको जलसतह‍ https://t.co/nDWsynwms4
19 Jul, 2020 - 11:38 PM UTC